नियम २१०
निर्देशिका र कार्यविधि बनाउन सक्ने
: मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वा आवश्यकता अनुसार यस नियमका व्यवस्थाहरू तथा प्रहरी सङ्गठनको व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ । तर यस्तो कार्यविधि वा निर्देशिका लागु गर्नु पुर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।